Cricket Himalaya
Cricket News From Top of The World

सिप्यानको समन्वयमा दिपेन्द्र सिंह एरिलाई ग्लोबल आई एम ई बैंकको प्रायोजन !

फाल्गुन ९, क्रिकेट हिमालय

ग्लोबल आइ एम इ ब्यान्क लिमिटेडले आफ्नो ११ औ बार्शिक उत्सवको अवसर पारेर क्रिकेट  प्लयेर्स एसोसिएसनको समन्वयमा नेपालको क्रिकेट खेलमा महत्त्वपूर्ण योगदान पुर्यायबापत सम्मान स्वरुप रास्ट्रीय क्रिकेट खेलाडी एवम अन्डर १९ रास्ट्रीय टिमका कप्तान दिपेन्द्र सिंह एरि लाइ १ बर्षको  प्रायोजन गर्ने भयको छ !

तस्बिर : फाइल फोटो

ब्यान्क र दिपेन्द्र सिंह एरि बिच सम्झौता हस्तान्तरण फाल्गुन १० गते ग्लोबल ब्यान्क लिमिटेडको कार्यलयमा हुदैछ !