Cricket Himalaya
Cricket News From Top of The World

पि एम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तिब्र, छेत्रीय टिमहरु चयन

फाल्गुन ७, क्रिकेट हिमालय

धनगढीको फाप्ला क्रिकेट मैदानमा यहि फाल्गुन ९-१३ गतेसम्म सन्चालित हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ !

५ बिकास छेत्रको टिम र ए पि एफ गरि कुल ६ टिम सम्मिलित उक्त प्रतियोगितालाई दुई समुहमा बिभाजन गरियेको छ !

ग्रुप बिभाजन

सुदुरपस्चिमान्चल, मध्यमान्चल र पस्चिमान्चल ग्रुप ए मा रहेका छन भने पुर्बान्चल, मध्यपश्चिमान्चल र ए पि एफ ग्रुप बि मा रहेका

खेल तालिका

फाल्गुन ९ : सुदुरपस्चिम भर्सेस पश्चिमाञ्चल र ए पि एफ भर्सेस मध्यपस्चिमान्चल

फाल्गुन १० : मध्यमान्चल भर्सेस पश्चिमाञ्चल र पुर्बान्चल भर्सेस ए पि एफ

फाल्गुन ११ : पुर्बान्चल भर्सेस मध्यपश्चिमान्चल र सुदुरपस्चिमान्चल भर्सेस मध्यमान्चल

फाल्गुन १२ : सेमिफाइनल

फाल्गुन १३ : फाइनल

पश्चिमान्चल महिला क्रिकेट टिम

बर्षा राना, सरस्वती पुन, नितु भण्डारी, साधना गौतम, एलिशा के.सि, कृति सेन ठकुरी, पबित्रा खनाल, प्रबिना खड्का, चन्दा सारु, सृष्टि के.सि, शीला रेग्मी, धन छ्न्त्याल, सिमा थापा र मेलिना थापा ।

प्रशिक्षकमा रिजन प्रजु हुनुहुन्छ !

मध्यमान्चल महिला क्रिकेट टिम

आरती बिडारी, शोभा आले, रोसनी बोहोरा, अस्मिना कर्माचार्य, सुमोन खतिवडा, अस्मिता खरेल, सुस्मा श्रेष्ठ, कन्चन श्रेष्ठ, रबिना बिसुन्खे, ममता चौलागाईं, अनु पुडासैनी, सीता श्रेष्ठ, रोजि कडारि, दुर्गा कार्की !

मध्यमान्चल महिला क्रिकेट टिमको प्रशिक्षकमा सुरेस पान्डे चयन हुनुभयको छ !

सुदुरपस्चिमान्चल महिला क्रिकेट टिम

कविता कुवर, सुमन विष्ट, रुवि पौदार(+), लक्ष्मी साउद, लक्ष्मी रिमाल, करुणा जोशी , मञ्जु बोकटी(+), निशा भट्ट, बिन्दु रावल, बिमला भट्ट , डलि भट्ट , कविता जोशी, सपना तामाङ, सम्झना खड्का

वैकल्पिक खेलाडी
१५.यशोदा विष्ट १६.रेवती धामी १७.इश्वरी विष्ट
१८.दिपा जोरा

सुदुरपस्चिमान्चल महिला क्रिकेट टिमको प्रशिक्षक ज्ञानेन्द्र दडीमाना क्षेत्री चयन हुनु भयको छ !

मध्यपस्चिमान्चल महिला क्रिकेट टिम

नेरि थापामगर, सरिता दिस्वामगर, गिता , श्रीस्ठी डाङी, एलिना बर्मा, सान्ती खत्री, मन्जु श्रेष्ठ, सोनम पुन, लक्छ्मी डिसि, गायत्री कस्यप, आस्मा परियार, निरुपमा गिरि, साया बस्नेत, सामना पुन, बिपासा कार्कि !

कोच : दिपेन्द्र प्रताप सिङ

पुर्बान्चल महिला क्रिकेट टिम

रुबिना छेत्री, काजोल श्रेष्ठ, सबनम राई, सङिता राई, अपसरा बेगम, रोमा थापा, सङम तामाङ, पुस्पा मगर, जानुका खवास, सन्तोशी चौधरी, अनु चौधरी, उर्मिला चौधरी, सान्ती चौधरी

कोच : लाक्पा लामा