Cricket Himalaya
Cricket News From Top of The World

खुकुरी च्यालेन्जर्स टि-२० कपको फाइनल सुरु, उदघाटन माधब कुमार नेपालबाट !

फाल्गुन ५, क्रिकेट हिमालय

टि यु मैदानमा खुकुरी च्यालेन्जर्स T20 कप अन्तर्गतको फाइनल खेल बालुवाटार क्रिकेट क्लब र के सि टि सि बिच हुदैछ ! फाइनल खेलको उदघाटन एमाले नेता बरिस्ठ माधव कुमार नेपालबाट गरियेको छ !

बालुवाटारले टस जितेर फर्स्ट ब्याटिङ गर्ने निर्णय गरेको छ !

स्क्वायड

बालुवाटार क्रिकेट एकेडमी

प्रनित थापा मगर, सुमन उदय, पृथु बास्कोटा, सिद्धान्त राज साही, अमर सिंह राउटेला, सोनु तामाङ, कृश्न कार्की, रितेश सिंह , छितिज सिंह, सैसभ के सि, अबिनास बस्याल

काठमान्डौ क्रिकेट ट्रेनिङ सेन्टर ( के सि टि सि )

आदिल खान, सुधिर चौधरी, सुमित महर्जन, बिबेक रानामगर, सन्जय बस्नेत, नन्दन यादव, सन्तोश पौडेल, सुमित झा, दिलिप यादब, प्रीतम थापा, दुर्गेस थापा