Cricket Himalaya
Cricket News From Top of The World

भारतिय उमेस पटवाल नयाँ ब्याटिङ कन्सल्टेन्ट कोचको रुपमा नियुक्त, बिश्वकप छनोट सम्म टिम नेपाल सँग रहने !

फाल्गुन ५, क्रिकेट हिमालय 

वर्ल्ड क्रिकेट लिग डिबिजन दुइ बाट जिम्बाबेमा हुने बिश्वकप छनोटमा पुग्न सफल रहेको टिम नेपालको लागी नया ब्याटिङ कन्सल्टेन्ट कोचको रुपमा भारतिय उमेश पटवाललाइ छनोट गरियेको छ !

अफ्घानिस्तानका पुर्ब ब्याटिङ कोच रहिसकेका उमेस पटवाल टिम नेपालसङ बिश्वकप छनोट सम्मै रहनेछन ! ICC को अप्प्रुभल प्राप्त भै सकेकाले पटवाल छिट्टै नेपाल आउदैछन !

वर्ल्ड क्रिकेट लिग डिबिजन टु को लागी यस अघि अर्का भारतिय सुलक्छ्न कुलकर्मी ब्याटिङ कन्सल्ट्यान्ट कोचको रुपमा रहेका थिय !