Cricket Himalaya
Cricket News From Top of The World

डिभिजन दुईमा उपबिजेता रहेको नेपाल भोली साझ फर्कदै !!

फाल्गुन ४, क्रिकेट हिमालय 

नामिबियामा जारी वर्ल्ड क्रिकेट लिग डिबिजन टु मा दोश्रो भयको टिम नेपाल भोली साझ ( सनिवार ) त्रिभुवन अन्त्ररास्ट्रीय बिमानस्थलमा ७:५५ पि एम मा फर्कने जानकारी टिम म्यानेजर रमन सिवाकोटीले दियेका छन !

कुल ६ टिम सम्मिलित डिबिजन टु अन्तर्गत युएइ र नेपाल क्र म स पहिलो र दोश्रो हुदै अर्को महिना जिम्बाबेमा सन्चालन हुने बिश्वकप छनोट खेलको लागी छनोट भयका हुन !

सोहि प्रतियोगितामा क्यानडा र नामिबिया तेश्रो र चौथो हुदै डिबिजन टु मै यथावत रहे भने पुछारमा रहदै ओमान र केन्या डिबिजन तिनको लागी रेलिगेट भयका थिय !