Cricket Himalaya
Cricket News From Top of The World

बालुवाटार क्रिकेट क्लब र केसिटिसि खुकुरी च्यालेन्जर्स टि-२० कपको फाइनलमा !

फाल्गुन ३, क्रिकेट हिमालय

मुलपानी मैदानमा लिग चरणका खेलहरु पश्चात् TU मैदानमा सन्चालित खुकुरी च्यालेन्जर्स T20 अन्तर्गतका दुबै सेमिफाइनल खेलहरु आज सम्पन्न भयका छन !

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा बालुवाटार क्रिकेट क्लबले सान्तिनगर युथ क्लबलाइ ४ विकेटले पराजित गरेको छ !

सिद्धान्त लोहनिको बिस्फोटक ३६ बलमा ७३ रनको सहयोगमा सान्तिनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १४७ रन बनायको थियो ! जवाफि ब्याटिङमा उत्रेको बालुवाटारले सोनु तामाङको ५६ रनको सहयोगमा ६ विकेट गुमाउदै लक्षमा पुगेको थियो ! बालुवाटारका सोनु तामाङ म्यान अफ द म्याच भय !

त्यसैगरी आजै सम्पन्न दोश्रो सेमिफाइनलमा के सि टि सि ले रोयल पि सि टागर माथी ४१ रनको बिजय हासिल गरेको छ !

फर्स्ट ब्याटिङ गरेको के सि टि सि सुमित महर्जनको ५६ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६३ रन बनायको थियो ! विशाल लक्ष सहित उत्रेको रोयल सन्दिप सुनारको ५३ रनको बाबजुद २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सफल भयपछी ४१ रनले पराजित रह्यो ! २५ रन सहित ३ विकेट समेत लियेका केसिटिसी का सन्जय बस्नेत म्यान अफ द म्याच भय !


यहि फाल्गुन ५ गते सनिबार TU मैदानमा बालुवाटार क्रिकेट क्लब र केसिटिसी बिच फाइनल खेल हुनेछ !