Cricket Himalaya
Cricket News From Top of The World

खुकुरी च्यालेजर्स टि-२० कप अन्तर्गत नकआउट चरणका खेलहरु आजबाट

फाल्गुन १, क्रिकेट हिमालय

काठमाडौको मुलपानी मैदानमा यहि माघ २४ गते बाट देसभरका २० टिमहरुको सहभागितामा सन्चालित “खुकुरी च्यालेन्जर्स T20 कप” अन्तर्गत लिग अन्तर्गतका सम्पुर्ण खेलहरु सम्पन्न भै आज बाट नकआउट चरणका खेलहरु सुरु हुँदै छ !

ग्रुप बिभाजन र सहभागी टिमहरु

सहभागी २० टिमहरुलाइ ए , बि , सि र डि गरि चार ग्रुपमा बिभाजन गरियेको थियो ! प्रत्येक ग्रुपबाट दुई टिमहरु नक आउट स्टेजमा पुगेका छन !

क्वाटरफाइनल, सेमिफाइनल र फाइनलको तालिका

क्वाटरफाइनल अन्तरगत खेलहरु फाल्गुन १ र २ मा मुलपानी मैदानमा हुनेछन भने फाल्गुन ३ को सेमिफाइनल र ५ गतेको फाइनल खेल भने टि यु मैदानमा हुनेछ !

आज हुने क्वाटरफाइनलका खेलहरु

पहिलो म्याच : शान्तिनगर युथ क्लब ( ए१) भर्सेस त्रिभुवन आर्मि क्लब (सि२)

दोश्रो म्याच : के सि टि सि (ए२) भर्सेस वाइ वाइ जि एच सि ए (ए२)