Cricket Himalaya
Cricket News From Top of The World

जनकपुरमा जारि सहिद टि-२० कपमा बिराटनगर बिजयी !

माघ २७, क्रिकेट हिमालय

दोश्रो नेपाल आइस सहिद कप T20 ट्रफी, २०७४ जनकपुरधाम अन्तर्गत आज बिराटनगर बिजयी भयको छ !

रणभुमी बार्हबिघा मैदानमा आज सम्पन्न खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछी फर्स्ट ब्याटिङ गतेको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १२३ रन बनायको थियो !

मध्यम बिजयी लक्ष सहित उत्रेको जनकपुर २० ओभर खेल्दै ८ विकेटको नोक्सानिमा मात्र १०१ रन बनायपछी २२ रनको पराजय बेहोर्न बाध्य भयो !

फुल स्कोरसिट

स्कोर कार्ड : लक्षम सिंह