Cricket Himalaya
Cricket News From Top of The World

दुहबी, सुनसरी टि-२० कपको उपाधी रामजानकी क्रिकेट क्लबलाई !!

माघ २७, क्रिकेट हिमालय

इस्टर्न बुलेट क्रिकेट क्लब, दुहबी, सुनसरी द्वारा आयोजित दोश्रो नकआउट T20 छेत्रीय क्रिकेट कप, २०१८ को आज समापन समारोह सम्पन्न भयको छ !

आज सम्पन्न फाइनल खेलमा रामजानकी क्रिकेट क्लब, इनरुवाले इटहरी क्रिकेट क्लबलाइ २१ रनले पराजित गर्दै दोश्रो दुहबी टि-20 को उपाधी हात पारेको छ !

बिजेता टिमले नगद र २४ हजार र कप प्राप्त गरेको थियो !

तस्बिर : जिल्ला क्रिकेट संघ सुनसरी अध्यक्ष चेतनाथ पौडेल जि बाट !