Cricket Himalaya
Cricket News From Top of The World

इन्डो-नेपाल टि-२० क्रिकेट प्रतियोगिता फाल्गुन पहिलो साता !

माघ २७, क्रिकेट हिमालय 

यहि फाल्गुन ६ देखी फाल्गुन १५ सम्म जोगबनीमा इन्डो नेपाल T20 क्रिकेट प्रतियोगिता हुने भयको छ ! द्विदेसिय प्रतियोगितामा नेपालबाट ३ टिम र भारतबाट ८ टिमको सहभागिता रहनेछ !

नेपालबाट बिराटनगर ( पुर्बान्चल ), बिराटनगर ( भि एम डब्लु ) र राजबिराजले प्रतिस्पर्धा गर्दै छन भने भारतिय टिमहरुमा दरभङा, जोगबनी, अररिया, कटिहार, भागलपुर, मधुबनी, कोलकाता र पटना रहेका छन ! 

टाइसिट

नेपाल र भारतका जिल्ला स्तरिय उत्कृष्ट खेलाडिहरु समाबेस हुने इन्डो नेपाल क्रिकेट T20 क्रिकेट टुर्नामेन्टको बिजेताले रु ८० हजार प्राप्त गर्नेछ भने उप बिजेताले रु ४० हजार हात पार्नेछ !