Cricket Himalaya
Cricket News From Top of The World

खुकुरी च्यालेन्जर्स टि-२० कपमा आज दुई खेल !

माघ २७, क्रिकेट हिमालय

खुकुरी टिएनटि द्वारा काठमाडौको मुलपानी क्रिकेट मैदानमा पछिल्लो दुई हप्ता देखि आयोजित ” खुकुरी च्यालेन्जर्स T20 कप, २०१८” कपमा आज दुई खेल रहेका छन !

आज हुने खेलहरु

1st Match: Inter – District Sport Club Vs Butwal Cricket Boys

2nd Match: Makwanpur Cricket Club Vs Tikapur Cricket

अन्कतालिका

T20 फर्म्याटमा भै रहेको खेलहरु जहाँ २० टिमहरु प्रतिस्पर्धा गर्दैछन , टिमहरु र ग्रुप बिभाजन

हिजो, माघ २६, मा सम्पन्न दुई खेलहरुमा टिकापुर क्रिकेट क्लबले बुटवल क्रिकेट ब्वाइजलाइ १० रनले पराजित गरेको थियो भने, इन्टर डिस्टृक्ट स्पोर्ट्स क्लबले रौतहट राइजिङ XI लाई ५ विकेटले पराजित गर्यो !