Cricket Himalaya
Cricket News From Top of The World

खेल रोकिएपनी, १० घटना र १५ चित्र के र कस्ता रहे त आज हेरौ

नेपाल भर्सेस नामिबिया बिचको वर्ल्ड क्रिकेट लिग अन्तर्गतको खेल अहिले रोकियेको छ !

खेल अन्तर्गत अहिलेसम्म के के भयो

१ महत्त्वपूर्ण मानियको टस नेपालले जितेको थियो !

२ सोमपाल कामिले नामिबियाको सुरुवाती दुई विकेट लिदा नामिबिया ४.२ ओभरमा २३ रनको अवस्थामा थियो !

३ नामिबियन जेड इ ग्रीन र क्रेग विलियम्स बिच तेश्रो विकेटको लागि ४४ बलमा ५२ रनको अर्धसतकिय पार्ट्नर्सिप भयको थियो !

४ सन्दिप लामिछानेले ८.२ ओभर बलिङ गर्दै २ मेडन सहित मात्र १८ रन दियेर ४ विकेट लियेका थिय !

५ करिब ३४.२ ओभर बलिङ गर्ने क्रममा नेपाली बलरले नो बल एउटा पनि गरेनन !

६ नामिबियाले बनायको १३८ रन मध्य १७ चौका र २ छक्का गरि ८० रन बाउन्ड्री बाट आयको थियो !

७ नेपालि ओपनर दिलिप नाथ सुन्यमा आउट भयका थिय !

८ नेपालको १९.५ ओभरमा मात्र ५० रन बन्दा ५ विकेट गयको थियो

८ नेपालको तर्फबाट सरद भेषावकर र रोहित पौडेल बिच सातौ विकेटको लागि ७९ बलमा मात्र ३७ रनको ठूलो पार्ट्नर्सिप भयको थियो !

९ नेपालको तर्फबाट सरद भेषावकरले उच्च ६७ बलमा २९ रन बनायेको थिय !

१० नेपालको तर्फबाट मात्र ९ चौका प्रहार भयको छ भने कुनै पनि छक्का भयको छैन !

तस्बिर रमण सिवाकोटी सङ लियियेका हुन