Cricket Himalaya
Cricket News From Top of The World

नेपालको बलियो सुरुवात, नामिबियाको दोश्रो विकेटको पतन

माघ २५ क्रिकेट हिमालय

नामिबियामा आजबाट सुरु हुँदै गरेको वर्ल्ड क्रिकेट लिग डिबिजन दुई अन्तर्गत, नेपाल भर्सेस नामिबिया बिच जारी खेलमा नेपालले टस जित्दै बलिङ रोजेको छ । पहिलो ब्याटिङको लागि उत्रेको नामिबिया हालसम्म ५ ओभरमा २ विकेट गुमाउदै २७ रनको अवस्थामा छ । नेपालको तर्फबाट दुबै विकेट सोमपाल कामिले लिएका हुन । नामिबियाका ओपनर ब्याट्सम्यान एल पि भान डेर मात्र ३ रन बनाउदै आउट भए भने अर्का ब्याट्सम्यान एस जे बार्डले १८ रन बनाएका थिए ।

नेपाल vs नामिबिया (टेक्स्ट) लाइभ

अफिसियल रुपमा टेक्स्ट लाइभ यहाँ क्लिक गरी हेर्न सकिनेछ ।