Cricket Himalaya
Cricket News From Top of The World

दोश्रो अभ्यास खेलमा टिम नेपालको प्रभावसाली सुरुवात

माघ १७, क्रिकेट हिमालय

डिबिजन दुइको तयारी अन्तर्गत टिम नेपाल अहिले यु ए इ भ्रमणमा छ ! यु ए इ मा तीनवटा अभ्यास खेल खेल्ने तालिका रहेको छ, हिजो सम्पन्न पहिलो यु ए इ ए बिरुद्धको अभ्यास खेलमा जित हात पारेको नेपाल, आज समेत दोश्रो अभ्यास खेल खेल्दै छ !

टिम नेपालले आज लगातार दोश्रो अभ्यास खेलमा प्रभावसाली प्रदसन गरेको छ , आइ सि सि एकेडमी ओभल एक मा यु ए इ ए बिरुद्ध नै बिना विकेटको छतिमा १६ ओभरमा कुल ९८ रन जोडिसकेको छ !

फर्स्ट ब्याटिङ गरेको नेपाल हालसम्म ओपनर ज्ञानेन्द्र मल्लको ४२ रन र दिलिप नाथ जो हिजो समेत अर्धसतक हानेका थिय ४५ रनको मद्धतमा ९८ रन बनायेर खेल्दैछ

UAE ‘A’ Playing XI

1. Laxman Sree Kumar 2. Wasi Shah (WK) 3. Chirag Suri 4. Mohammad Qasim 5. Fahad Nawaz 6. Neil Lobi
7. Ansh Tandon 8. Wasif Ahmed 9. Ali Mirza 10. Karthik Mayappan 11. Hanifullah

Nepal Playing XI

1. Paras Khadka (C) 2. Gyanendra Malla 3. Shakti Gauchan 4. Dilip Nath
5. Dipendra Singh Airee 6. Rohit Paudel 7. Sompal Kami 8. Karan KC
9. Anil Sah 10. Sandeep Lamichhane
11. Aarif Sheikh