Cricket Himalaya
Cricket News From Top of The World

नेपालले पहिलो अभ्यास खेल जित्यो [तस्बिरमा]

माघ १६, क्रिकेट हिमालय

युएई ए विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल २५ रनले विजयी हासिल गरेको छ । अभ्यास खेलमा नेपालले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा युएई ए टिम २२१ रनमा समेटियो ।

डिभिजन दुई को तयारी भ्रमणमा रहेको पहिलो अभ्यास खेल जितेको टिम नेपालको यात्रा तस्बिरमा