Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप आईपिएलमा अनुबन्धित भएपछी गृहजिल्ला चितवनमा दिपावली मनाइदै 

माघ १४, क्रिकेट हिमालय 

चितवनको क्याम्पाचौरबाट आफ्नो यात्रा सुरु गरेका सन्दिप लामिछाने आज IPL सम्म पुगेपछी चितवनमा दिपावली गरियेको छ ! दिल्लि डेयरडेभिल्सले सन्दिप लामिछानेलाइ रु २० लाख भारतिय रुपैयामा किनेपछी देसैभरी खुसिको माहोल छ !

चितवनस्थित भरतपुर क्रिकेट क्लबले आयोजना गरेको उक्त दिपावलिमा सयौ समर्थकहरुको उपस्तिथि रहेको थियो ! क्लब प्रतिनिधी एवम पुर्ब खेलाडी अनिल अधिकारी ” यो चितवन मात्र नभै समग्र नेपाली क्रिकेटको लागी खुसिको खबर हो, सन्दिपको गृहजिल्ला भयको हुदा हामी विशेष खुसी छौ ”