Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप लामिछाने आईपिएल मा अनुबन्धित

नेपाली बलर सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा दिल्ली डेयरडेवल्सले २० लाख भारतिय रुपैयामा अनुबन्ध गरेको छ। यो सँगै अाइपीएलमा छनौट हुने सन्दीप पहिलो नेपाली खेलाडी बनेका छन्

आइपीएलको आइतबार बैंग्लुरुमा भएको दोस्रो दिनको अक्सनमा सन्दीपलाई उनको आधार मुल्यमा २० लाख भारतीय रुपैयाँमा दिल्लीले अनुबन्ध गरेको हो।