Cricket Himalaya
Cricket News From Top of The World

खुकुरी च्यालेन्जर टि-२० अन्तर्गत पहिलो दिनका दुबै खेल बर्षाले प्रभावित

खुकुरी टि एन टि द्वारा आयोजित देसैभरिका २० टिम सहभागी खुकुरी च्यालेन्जर टि20 II कप यहि माघ २४ – फाल्गुण ५ सम्म मुलपानी र टि यु मैदानमा हुदैछ !

उक्त कप अन्तर्गत आज दुबै खेल बिहानैदेखि परेको पानीले मैदानको आउटफिल्डको स्वरुप खेल्नयोग्य नबनायपछी रद्ध भयका छन !

पहिलो खेल के सि टि सि र अल्टिमेट इन्डोर क्रीकेट बिच रहेको थियो भने दोश्रो खेल प्युठान च्यालेन्जर्स र सान्तिनगर युथ क्लबबिच रहेको थियो ! खेल हुन नसकेपछी सबै टिमले एक एक अन्क बाडेका छन !

खुकुरी च्यालेन्जर कप अन्तर्गत भोलि दुई खेल रहेका छन ! मुलपानी मैदानमा हुने पहिलो खेलमा ओसिस क्रीकेट एकेडमी र ग्रेट हिमालय क्रीकेट क्लब बिच हुनेछ भने दोश्रो खेलमा आइ ओ इ थापाथली र नेपाल क्रीकेट स्कुल भिडनेछन !

खेल तालिका

टिम र ग्रुप बिभाजन निम्न अनुसार रहेको छ !