Cricket Himalaya
Cricket News From Top of The World

Sulakshan Kulkarni बिसेसज्ञ कोचको भुमिकामा टि यु मैदानमा !

माघ ७, क्रिकेट हिमालय

डिबिजन दुईको लागि नेपालको तयारी जोडतोडले टि यु मैदानमा चल्दैछ, बिसेसज्ञ कोचको रुपमा भारतिय Sulakshan Kulkarni आउनासाथ तयारिले तिब्रता पायको हो ! टि यु मैदानमा २१ जना खेलाडिहरुको तयारी तथा छनोट क्याम्प चल्दै, मुख्यगरि प्रशिक्षक कुलकर्णी ब्याटिङमा जोड दिदै छन ! दैनिक २७५ रनको टार्गेट बनाउदै टिमले चेज गर्ने कोसिस गरिरहेको प्रशिक्षक कुलकर्णिले क्रीकेट हिमालयलाइ बताउनुभयो !

तस्बिरमा रास्ट्रीय कोच जगत टमटा र बिसेसज्ञ कोच कुलकर्णि

अझै करिब हप्तादिन घरमै तयारी पश्चात् टिम यु ए इ भ्रमण गर्ने छ ! ICC ले साउथ अफ्रिकाको भ्रमण रद्ध गराउदा तयारी प्रभावित हुने मानियेतापनी यु ए इ भ्रमण गर्दै सक्दो तयारिका साथ टिम नामिबिया पुग्नेछ !