Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप लामिछाने आईपिएल अक्सनमा पुग्ने पहिलो नेपाली क्रिकेटर, बेस प्राइस २० लाख

भारतिय फ्रेन्चाइजड T20 लिग IPL को Auction मा नेपाली युवा बलर सन्दिप लामिछाने पुगेका छन ! सन्दिपको बेस प्राइस २० लाख भारतिय रुपैया छ !

नेपाली लेग स्पिनर सन्दिप लामिछाने चर्चित भारतीय लिग इन्डियन प्रिमियर लिग आईपीएलको अक्सन लिस्टमा अटाउने पहिलो नेपाली खेलाडी हुन !

आईपीएलको अक्सन यही जनवरी २७-२८ तारिकमा आयोजना हुनेछ जसमा कुल ३६० भारतीय खेलाडी सहित ५७८ जना खेलाडीहरु रहेका छन्।