Cricket Himalaya
Cricket News From Top of The World

क्रिकेट महोत्सव सुरु

मदन भन्डारी स्पोर्ट्स क्लबको अर्गनाइजेसनमा आज बाट Cricket Carnival सुरु हुँदै छ ! रास्ट्रपति बाट उदघाटन हुँदै, निकै आकर्षक फोटो प्रदसनी , फुड इस्टल देखि अन्य आकर्शक झाकिहरु प्रदसित हुँदै, साथमा Charity Cricket Match !

नेपालको जर्सी देखि कृकेट एकेडमी हुँदै फ्यान अर्गनाइजेसन सम्मको इन्स्टल हेर्न सक्नुहुन्छ !