Cricket Himalaya
Cricket News From Top of The World

CRICKET CARNIVAL आज बाट सुरु हुँदै, १२ आकर्षण

मदन भन्डारी स्पोर्ट्स एकेडमिको ९ औ स्थापना दिवसको उपलक्ष्यमा यहि माघ ५ र ६ मा , २०७४ मा TU मैदानमा नेपालमै पहिलो Cricket Carnival हुदैछ ! उक्त Carnival को निम्न विशेषता रहेका छन

१ Carnival भोलि बाट सुरु हुने , उदघाटन रास्ट्रपति बिध्यादेबी भन्डारी ज्यु बाट ठिक १० बजे हुने

२ दुबै दिन सन्चालन हुने Talent Hunt मार्फत १० जना खेलाडिलाइ निसुल्क तालिम र कृकेट सामाग्री प्रदान गरिने छ

३ नेपाली कृकेटको ईतिहास र बर्तमान सम्मको झझल्को आउने Photo Exihibition दुबै दिन हुनेछ

४ नेपाली कृकेटको सम्भावना र चुनौती बिसयमा सेमिनार हुने ६ गते

५ चर्चित कलाकार, खेलाडी, पुर्ब खेलाडी, राजनितीकर्मी सम्मिलित Charity Cricket Match भोलि हुने

६ कलाकारको समुहद्वारा साङितिक कार्यक्रम हुने

७ कृकेट सम्बन्धि बित्तचित्र दुबै दिन प्रदसन हुने

८ फुड स्टल

९ कृकेट एकेडमिहरुको स्टल रहने

१० मदन भन्डारी कृकेट सम्मान २०७४ हुने

११ Cricket Related Fun Games हरु हुने

१२ नेसनल कप्तान पारस खड्का आकर्षण

सबैका लागि खेलकुद , खेलकुदलाइ जिबनको अभिन्न अङ बनाउ भन्ने मुल नारासहित हुन लागेको Cticket Carnival मा उपस्थित भै मनोरन्जन गर्नु हुन सम्पुर्ण खेलप्रेमी एवम कृकेटप्रेमी साथिहरुलाइ Cricket Carnival सम्योजक सुदिप शर्मा जि ले आग्रह गर्नुभयको छ !